‘लाहुरेको रेलिमाई’ का लेखक हितानसँग साक्षात्कार कार्यक्रम सम्पन्न « Khabarhub

‘लाहुरेको रेलिमाई’ का लेखक हितानसँग साक्षात्कार कार्यक्रम सम्पन्न


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँको दमौलीमा शनिबार ‘लाहुरेको रेलिमाई’ का लेखक विजय हितानसँग स्रष्टा साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।

स्रष्टा साक्षात्कार कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले लाहुरे प्रथाको २ सय वर्षभन्दा लामो इतिहासलाई ‘लाहुरेको रेलिमाई’ ले जीवन्त राख्ने बताए । मन्त्री आलेले भने ‘लामो समयको अध्ययन, अनुसन्धान र भ्रमणपश्चात लेखिएको यस उपन्यासको नेपाली साहित्यमा महत्वपूर्ण योगदान रहनेछ ।’

‘लाहुरेको रेलिमाई’ व्यङ्ग्यकार तथा प्रथम गोर्खा राइफल्सका सैनिक मास्टर मित्रसेनको जीवनमा आधारित युद्ध उपन्यास हो । आफ्नो मन्तव्यको क्रममा उपन्यासकार हितानले ‘लाहुरेको रेलीमाई’ लाई प्रस्तुत गर्न पाउँदा आफूलाई खुशी लागेको विचार व्यक्त गरे ।

कार्यक्रममा विद्यार्थी, नेपल प्रहरी र सेनाका अधिकृत, भारतीय गोर्खाका भूपू सैनिक, र विभन्न संघसंस्थाका पदाधिकारी सहभागी थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ७ : ३६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको