सिँचाईका लागि पर्याप्त पानीको नपाएको भन्दै पाकिस्तानका किसान आन्दोलित « Khabarhub

सिँचाईका लागि पर्याप्त पानीको नपाएको भन्दै पाकिस्तानका किसान आन्दोलित


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- सरकारले सिँचाईका लागि पर्याप्त पानीको उपलब्ध नगराएको भन्दै पाकिस्तानको पञ्जाब प्रान्तमा किसानहरुले प्रदर्शन गरेका छन् ।

पञ्जाब प्रान्तको आब ए हयात र १ एल नहरमा निर्भर किसानहरुले सिँचाई कार्यालयका इन्जिनियरको कार्यालयअघि भेला भएर प्रदर्शन गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

आब ए हयात र १ एल नहरमा पर्याप्त पानी नआउने भएका कारण आफूहरु समस्यामा परेको प्रदर्शनकारी किसानहरुको भनाइ छ ।

उनीहरुले सरकार र ठेकेदार कम्पनीसँग आफूहरुलाई पर्याप्त मात्रामा पानी उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

सरकारले चोलिस्तान क्षेत्रका साना किसानभन्दा ठूला व्यापारीले लगानी गरेका खेतमा मात्रै पानी दिने गरेको उनीहरुको आरोप छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १२ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको