६८४ शिक्षकका लागि दरखास्त आह्वान « Khabarhub

६८४ शिक्षकका लागि दरखास्त आह्वान


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षक सेवा आयोगले ६८४ शिक्षकका लागि दरखास्त आह्वान गरेका छन् ।

प्रदेश अनुसार सामुदायिक विद्यालयको मध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षकको माग गरेको हो।

दरखास्तको अन्तिम समय माघ २४ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर फागुन २ सम्म दरखास्त दिन सकिने छ।

लिखित परीक्षा चैत्र १८ गते हुने छ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ८ : ३० बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले