बागमतीका मुख्यमन्त्री जम्कट्टेलसहित ३ मन्त्रीले लिए शपथ « Khabarhub

बागमतीका मुख्यमन्त्री जम्कट्टेलसहित ३ मन्त्रीले लिए शपथ


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ लिएका छन् ।

बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा सोमबार नियुक्त जम्कट्टेलले भोलिपल्ट प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन्।

मुख्यमन्त्री जम्कट्टेलसहित नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्वव थापाले मन्त्री पदका  पद तथा  गोपनीयताको शपथ लिएका छन् ।

थपलियालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने राप्रपाका थापालाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १० : १४ बजे

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

बनियानी– जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ