देश दुष्चक्रमा फस्न लाग्यो, राष्ट्रपतिमा सहमति खोजौँ : बाबुराम « Khabarhub

देश दुष्चक्रमा फस्न लाग्यो, राष्ट्रपतिमा सहमति खोजौँ : बाबुराम


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देश अस्थिरताको दुष्चक्रमा फस्न लागेको बताएका छन्।

बिहीबार राति ट्विट गरी भट्टराईले आम चुनावको तीन महिना नपुग्दै सरकार निर्माणमा देखिएको नाटकीय मोड, रवि लामिछाने प्रकरण र सुदूरपश्चिम सरकार ढल्नुले देश दुष्चक्रमा फस्न लागेको संकेत मिलेको बताएका हुन्।उनले राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्ने बताएका छन्।

अर्थतन्त्रमा गम्भीर संकट देखा परेको, भूराजनीति तातिँदै गएको भन्दै उनले अब पनि द्वन्द्व गरिरहने कि सहमतिको बाटो रोज्ने ?’, भनेर प्रश्न गरेका छन्।

उनको ट्विट हेर्नुहोस्

 

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ५० बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।