राष्ट्रपतिको सम्बोधन- ‘औषधि अभावमा नागरिकले ज्यान गुमाउने अवस्थाको अन्त्य हुनुपर्छ’ « Khabarhub

राष्ट्रपतिको सम्बोधन- ‘औषधि अभावमा नागरिकले ज्यान गुमाउने अवस्थाको अन्त्य हुनुपर्छ’


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि अपराधिक घटना हुन नदिनु नै सरकारको दायित्व रहेको बताएकी छन् ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले घटना भएपछि पुग्नुभन्दा घटना हुन नदिनु नै सरकारको दायित्व हुने बताएकी हुन् ।

शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ भएकाले मात्र राम्रो प्रतिफल दिन सक्ने भन्दै उनले स्वास्थ्यकर्मीको परिचालन, स्वास्थ्य सामग्री र औषधिको नियमित उपलब्धताले मात्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि हुने बताइन् ।

औषधिको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी सरकारले काम गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ४ : ०८ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु