सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्रिपरिषद विस्तार, दुई मन्त्री नियुक्त « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्रिपरिषद विस्तार, दुई मन्त्री नियुक्त


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले दुई सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

प्रदेश प्रमुख देवराज घिमिरेवाट पद तथा गोपनियताको सपथ लिएसँगै मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

नयाँ मन्त्रिपरिषदमा नेपाली कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका तर्फबाट नरेश शाहीलाई आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त भएका छन् । नवनियुक्त दुवै मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ४ : ३२ बजे

पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा

रमेश लेखक पक्राउ, केपी ओलीको पनि घर घेर्यो प्रहरीले

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

भक्तपुर- नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

आज २०८२ साल चैत १४ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १४ गते शनिबार चैत