नवनिर्वाचित राष्ट्रपति पौडेल पशुपतिनाथ दर्शन पछि सुन्दरीजल जाने « Khabarhub

नवनिर्वाचित राष्ट्रपति पौडेल पशुपतिनाथ दर्शन पछि सुन्दरीजल जाने


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन् ।

बहराइन जान लागेका सभामुख देवराज घिमिरेसँग भेटघाट गरे पछि नवनिर्वाचित राष्ट्रपति पौडेलले बिहान ९ बजे पशुपतिमा दर्शन गर्न जाने कार्यक्रम छ ।

पौडेलको सचिवालयका अनुसार पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ५७ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय