लागूऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ « Khabarhub

लागूऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा अवैध लागूऔषध फेनारगनरेस्कोजेसिस सहित एक जना युवा पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–३ का रामसिह धामीको साथबाट दुई एम्एलको १० एम्पुल फेनारगन र दुई एम्एलकै रेस्कोजेसिस गरि कुल २० एम्पुल लागूऔषध फेला पारि  प्रहरीले नियन्त्रणमा लिइएको हो ।

धामीविरुद्ध लागूऔषधको मुद्दा चलाई थप अनुसन्धान भइरहेको कञ्चनपुरका सूचना अधिकारी एंवम प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ५ : ४९ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर