अर्थतन्त्र सुधारका लागि दीर्घकालीन योजना आवश्यक : बाबुराम भट्टराई « Khabarhub

अर्थतन्त्र सुधारका लागि दीर्घकालीन योजना आवश्यक : बाबुराम भट्टराई


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको अर्थतन्त्रमा आएको समस्यालाई सुधार गर्न दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन् ।

अहिलेको अर्थतन्त्र परम्परावादी र आधुनिकतावाद बीचको सङ्क्रमणबाट गुज्रिएको उनले टिप्पणी गरे । आज कपिलवस्तुको चन्द्रौटामा कार्यक्रतासँग भेट गर्दै नेता भट्टराईले पछिल्लो समय कृषितन्त्र भत्किँदै आयातमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको बताए। केही समयअघि उद्योगमा समस्या आएको र अहिले कृषिमा समस्या सिर्जना भएकाले यसलाई सुधार्न सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने जिकिर गरे।

अहिले नेपालले श्रम निर्यात र वस्तु आयात गरिररेले थप समस्या सिर्जना हुन सक्ने सम्भावना रहेको उनले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १० : ०९ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित