प्रतिनिधिसभाको दोस्रो बैठक सुरु « Khabarhub

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले विरोध जनाएपछि १५ मिनेटका लागि स्थगित बैठक ४५ मिनेटपछि सुरु भएको हो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न दिने सहमति भएपछि बैठक बसेको हो । दोस्रो बैठकको सुरुमा सभामुख देवराज घिमिरेले लिङ्देनलाई आकस्मिक समय दिएका थिए।

अहिले शून्य समयमा सांसदहरुले आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १२ : १९ बजे

सोमबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल जेठ १८ गते साेमबार अधिक जेठ

आज २०८३ साल जेठ १८ गते साेमबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ १८ गते साेमबार अधिक जेठ

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो पटक आईपीएलको उपाधि

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी