नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदलाई जानकारी गराउन राप्रपाको माग « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदलाई जानकारी गराउन राप्रपाको माग


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जोगाउने काम नगर्न सरकारलाई खबरदारी गरेका छन्।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकको सुरुमै आकस्मिक समय लिएर उनले नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर अपराध रहेको भन्दै सदनलाई जानकारी गराउन सरकारको नाममा रुलिङको माग गरे ।

तर सभामुख देवराज घिमिरेले रुलिङ गरेका छैनन्। आजको पहिलो बैठकमा सभामुखले राप्रपाका सांसदलाई बोल्न समय नदिए पछि अवरोध भएको थियो ।

 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १२ : २५ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६