सिंहको अध्यक्षतामा प्रेस युनियन महोत्तरीको समिति सर्वसम्मत चयन « Khabarhub

सिंहको अध्यक्षतामा प्रेस युनियन महोत्तरीको समिति सर्वसम्मत चयन


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाल प्रेस युनयिन महोत्तरीको सातौँ जिल्ला अधिवेशनले सन्तोषकुमार सिंहको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

मङ्गलबार बर्दिबासमा सम्पन्न युनियनको अधिवेशनले वैद्यनाथ चौधरी, रीता सापकोटा, नवीन चौधरी, दिनेश्वर महतो र यशोदा बस्नेतलाई क्रमशः उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिव चयन गरिएको छ । यसैगरी धर्वेन्द्र यादव, शौरभराज सिंह, नवीनकुमार नवल, ललन मण्डल, रञ्जित कापर, लक्ष्मीकुमार साह र मञ्जितकुमार राम सदस्यमा चयन भएका छन् ।

अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई केन्द्रीय प्रतिनिधि अजित तिवारीले शपथ गराए । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्क क्षेत्री, मधेस प्रदेश समिति सदस्य अजयकुमार साहलगायतको अधिवेशनमा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १२ : ५३ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज