एसियन कप छनोटमा आज नेपालले चाइनिज ताइपेइसँग खेल्ने | Khabarhub Khabarhub

एसियन कप छनोटमा आज नेपालले चाइनिज ताइपेइसँग खेल्ने


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको अन्तिम खेलमा आज नेपालले चाइनिज ताइपेइको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे म्यानमारको याङ्गोनस्थित थुवन्ना रंगशालामा हुनेछ । 

यसअघिका दुवै खेलमा पराजय भोगेको नेपाल आज पहिलो तथा सान्त्वना जित निकाल्न चाहन्छ ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा चीनसँग समान ५–० गोलले पराजित भएको थियो ।

यसअघि एकमा हार र एकमा बराबरी खेलेको ताइपेइ पनि पहिलो जितको खोजीमा छ ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ७ : १९ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक