केमिकल हालेको लिची कसरी थाहा पाउने?  « Khabarhub

केमिकल हालेको लिची कसरी थाहा पाउने? 


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यो लिचीको सिजन भएकाले बजारमा छ्याप छ्याप्ती पाइन्छ। यो स्वास्थ्य हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ।

अहिले बजारमा केमिकल हालेका लिची पनि उत्तिकै पाइन्छ।  तपाईँले खाइरहनु भएको लिची केमिकल हालेर पकाइएको त छैन ?

त्यसैले लिची खानु भन्दा पहिलो एक पटक त्यसको जाँच गर्नुहोस् कि त्यो लिचीमा केमिकल हालिएको छ कि छैन। जसले तपाईँको स्वास्थ्यमा खराब गरिरहेको हुन्छ।

यदि निकै सफा लिची छ भने मान्नुहोस्, त्यसमा केमिकल हालिएको छ।

आकारमा ठुलो पनि छ भने त्यस्तो लिचीमा पनि केमिकल मिसाइएको छ।

लिची खरिद गर्नु वा खानु भन्दा पहिलो एक पटक सुँघ्नुहोस, यदि गन्हाएको छ भने पनि लिची खराब छ भन्ने थाहा पाउनुहोस्।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १२ : १३ बजे

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत