कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बस्दै « Khabarhub

कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बस्दै


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमिति बैठक बोलाएका छन् ।

उनले आज अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशीला थिङलाई बोलाइएको छ ।

यस्तै, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाइएको छ ।

बैठकमा संसदमा प्रमुख विपक्षी दल एमालेले गर्दै आएको गतिरोध, सासामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

एक क्विन्टल सुन प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय छानविन समिति गठनको माग गर्दैै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १ : ०४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले