‘जवान’ फिल्ममा समावेश नेपालको पुरानो नक्सा हटाइयो « Khabarhub

‘जवान’ फिल्ममा समावेश नेपालको पुरानो नक्सा हटाइयो


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हाल प्रदर्शनरत बलिउड स्टार शाहरुख खानको ‘जवान’ फिल्ममा समावेश नेपालको पुरानो नक्सा हटाइएको छ ।

सामाजिक सञ्जाल र मिडियामा यसबारे क्रुद्ध टिप्पणी आएपछि चुच्चो नभएको उक्त नक्साको दृश्य हटाइएको केन्द्रीय चलचित्र जाँच समितिले जनाएको छ ।

समितिको निर्देशनमा वितरकले उक्त दृश्य हटाएका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ५ : १८ बजे

कुलमानलाई धक्का, डकेन्द्रसहित तीन नेताले छाडे उज्यालो नेपाल

विराटनगर– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीलाई झट्का लागेको छ।

सुन्तलाले मूल्य पाएपछि किसान उत्साहित

चितवन– जिल्लामा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका

अफगानिस्तानमा भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

काठमाडौं संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्टुरेन्टमा

पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु

नवलपरासी पश्चिम- सरावल गाउँपालिका-१ तिलकपुर बस्ने शतिश कुमार फौजदारको छोरा ८

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोट : नेदरल्यान्डसँग नेपाल पराजित

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा