‘एक भागवत गीता’ चलचित्रको नाम परिवर्तन हुने « Khabarhub

‘एक भागवत गीता’ चलचित्रको नाम परिवर्तन हुने


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवादमा तानिएको ‘एक भागवत गीता’ चलचित्रको नाम परिवर्तन हुने भएको छ ।

अब चलचित्रको नाम ‘एक भागवत र एक गीता (सामाजिक कथा) लेख्ने सहमति भएसँगै चलचित्रको विवाद टुंगिएको हो ।

चलचित्रको निर्माण पक्ष, उजुरीकर्ता र चलचित्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिबीच भएको छलफलपछि नाम परिवर्तन गरी ‘एक भागवत् एक गीता (सामाजिक कथा) राख्ने सहमति भएको चलचित्र विकास बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ५ : ५३ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित