काभा पुरुष भलिबलमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने « Khabarhub

काभा पुरुष भलिबलमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काभा पुरुष भलिबल च्यालेन्ज कपमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे श्रीलंकाको कोलम्बोमा हुनेछ ।

आजको खेलमा दुवै टोली लगातार दोस्रो जित निकाल्ने योजनामा रहेका छन् । यसअघि नेपाल र श्रीलंकाले पहिलो खेलमा जित निकालेका छन् । नेपालले बंगलादेशलाई हराउँदा श्रीलंकाले साउदी अरेबियालाई पराजित गरेको छ ।

नेपालले तेस्रो खेल असोज २४ गते अफगानिस्तानसँग, २६ गते साउदी अरेबियासँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । 

६ टोलीको सहभागि च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंक तालिकाका शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ९ : २९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर