एमाले सुदूरपश्चिम नेतृत्वका लागि चारजनाको उम्मेदवारी | Khabarhub Khabarhub

एमाले सुदूरपश्चिम नेतृत्वका लागि चारजनाको उम्मेदवारी


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत आज हुने मतदानका लागि चारजनाले उम्मेदवारी दिएका छन् । 

प्रदेश अध्यक्षका लागि प्रदेश कमिटीका वर्तमान उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सचिवालय सदस्य कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले आज बिहान ७ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता र उम्मेदवारको प्रारम्भिक नामावली बिहान साढे ११ बजे प्रकाशनको समय निर्धारण गरेको थियो । निर्वाचन समितिका अनुसार साढे १२ देखि २ बजेसम्म उम्मेदवारी फिर्ताको समय ताेकिएकाे छ ।

निर्वाचन तालिकाअनुसार आज दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। यस्तै, बेलुका ५ बजेदेखि मतदान सुरू गर्ने निर्वाचन समितिको तयारी छ । 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १२ : ५५ बजे

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा – पाख्रिबास नगरपालिका–५ पञ्चेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाईन मार्फत ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं – अनलाईन मार्फत ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ

समृद्धिका लागि एमालेको एकल सरकार चाहिन्छ : ओली

सिन्धुपाल्चोक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको छ : देव गुरुङ

काठमाडौं – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले मुलुक अहिले