चीनको एक इसाई विद्यालयमा सुरक्षाकर्मीको छापा « Khabarhub

चीनको एक इसाई विद्यालयमा सुरक्षाकर्मीको छापा


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध दमन जारी रहेको भन्दै आलोचना भइरहेका बेला जिन्सुइमा रहेको एक इसाई विद्यालयमा सुरक्षाकर्मीले छापा मारेका छन् ।

हेनान प्रान्तको झेङझोउ सहरमा रहेको याबो एकेडेमीलाई अधिकारीहरुले २ लाख युआन अर्थात् २७ हजार अमेरिकी डलर जरिवानासमेत तिराएका छन् । झेङझोउ सहरको जिन्सुई जिल्लास्थित जातीय एवम् प्रशासनिक मामिला ब्युरोले उक्त कारवाही गरेको जस्ट अर्थ न्यूजले जनाएको छ ।

उक्त विद्यालयाई धार्मिक मामिला नियमन २०१७ को धारा ७० अनुसार कारवाही गरिएको जनाइएको छ ।

चीनको हेनान प्रान्तमा सरकारको नियन्त्रणमा रहेको ‘थ्री सेल्फ चर्च’ सँग आबद्ध नभएका सबैभन्दा धेरै इसाईहरुको बसोबास रहेको विश्वास गरिन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ३ : ५१ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का