युरोपा लिग : टोलोजसँग लिभरपुल स्तब्ध « Khabarhub

युरोपा लिग : टोलोजसँग लिभरपुल स्तब्ध


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए युरोपा लिग फुटबलमा इङ्लिस क्लब लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा टोलोजसँग ३–२ गोलले पराजित हुँदै लिभरपुल स्तब्ध बनेको हो । जारी लिगमा लिभरपुलको यो पहिलो हार हो । 

टोलोजका लागि आरोन डोनुम, थिजस डालिङ्गा र फ्याङ्क मग्रीले एक–एक गोल गरेका थिए । लिभरपुलका डियगो जोटाले एक गोल गर्दा एक गोल आत्मघातीस्वरुप प्राप्त भएको थियो । 

टोलोजसँग हारे पनि चार खेलबाट ९ अंक जोडेको लिभरपुल समूह ‘इ’ को शीर्षस्थानमा यथावत छ । जित निकालेको टोलोज ७ अंकसहित दोस्रो स्थानमा छ । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ८ : ०६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल