आर्यन, पल र प्रदीप एउटै फिल्ममा | Khabarhub Khabarhub

आर्यन, पल र प्रदीप एउटै फिल्ममा


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एउटै फिल्ममा देखिने भएका छन् ।

दिनेश राउतले निर्देशन गर्न लागेको फिल्म ‘पुजार सार्की’मा तीन स्टार नायकहरु एकसाथ देखिन लागेका हुन् । नायिकाको टुंगो लाग्न बाँकी छ।

संगीतकार सुभाष भुषालले ‘पुजार सार्की’ चलचित्रको निर्माण गर्न लागेका हुन । उक्त चलचित्रको छायांकन आगामी माघको पहिलो हप्ताबाट सुरु हुने बताइएको छ ।

पछिल्लो समयका चर्चित कलाकारहरु एउटै फिल्ममा देखिने भएपछि यसले दर्शकमाझ चर्चा समेत बटुलेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १२ : ०५ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका