महिलाले पाउजु किन लगाउने ? « Khabarhub

महिलाले पाउजु किन लगाउने ?


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा नारीको सोह्र शृङ्गारलाई विशेष ध्यान दिने गरेको पाइन्छ ।

नारीको सोह्र शृङ्गारमा मेकअप मात्र हैन सुनचाँदी लगायतका गहनाहरूलाई पनि निकै महत्वपूर्ण स्थान दिइएको हुन्छ ।

त्यसैले विवाहित वा अविवाहित नारीहरू आफ्नो शृङ्गारमा निकै ध्यान दिन्छन् ।

नारीको पाउमा लगाउने पाउजु निकै महत्वपूर्ण गहनामा पर्छ । पाउजुको झन्कारलाई कवि तथा गीतकारहरूले विभिन्न प्रकारले व्याख्या गर्ने गर्छन् ।

पाउजुलाई नेपाली समाजमा मात्र नभइ पश्चिमाहरूले पनि केही महत्व दिएका छन् ।

पाउजुको इतिहास निकै लामो मानिन्छ । यतिसम्मकी मन्दिरमा राखिएका वा कुँदिएका देवीका मूर्तिहरूमा समेत पाउजु लगाएको देख्न सकिन्छ ।  

पाउजु लगाउँदाका फाइदा

पाउजुबाट आउने छमछम आवाजले मनलाई शान्ति दिन्छ । जसले गर्दा मनलाई हलुंगो बनाउने र  चाँदी चिसो भएकाले यसले शरीरलाई शीतलता पनि दिने गर्छ । 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ६ : ५३ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका