इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लासँग आर्सनल पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लासँग आर्सनल पराजित


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सनल एस्टन भिल्लासँग पराजित भएको छ ।

गएराति भएको खेलमा आर्सनललाई १–० गोललले स्तब्ध बनाउँदै भिल्ला विजयी बनेको हो ।

भिल्लाका जोन म्याक्जिनले एक गोल गरेका थिए । उनले खेलको सातौँ मिनेटमा गरेको गोलसँगै भिल्लाको जितका लागि निर्णायक बन्यो ।

यो जितसँगै भिल्ला १६ खेलबाट ३५ अंकका साथ तेस्रो स्थानमा यथावत रहेको छ भने पराजित भएको आर्सनल ३६ अंकका साथ दोस्रो स्थानमा छ ।

भिल्लासँगको हारले आर्सनलले शीर्षस्थानको अवसर समेत गुमाएको छ । शीर्षस्थानमा रहेको भिरपुलको ३७ अंक छ ।

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : २६ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२