लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा « Khabarhub

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा क्रिष्टल प्यालेसलाई २–१ गोल अन्तरले हराउँदै लिभरपुल शीर्षस्थानमा उक्लिएको हो ।

लिभरपुलका जिन माटा र हार्भे इलियटले एक–एक गोल गरेका थिए भने क्रिष्टलका मोहमद सलाहले एक गोल फर्काएका थिए ।

यो जितसँगै लिभरपुल १६ खेलबाट ३७ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । पराजित भएको क्रिष्टल प्यालेस १६ अंकसहित १४औँ स्थानमा छ । दोस्रो स्थानको आर्सनको ३६ अंक छ । 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : ०३ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६