इटालियन सिरी ए : उडिनेसमाथि इन्टर मिलानको सानदार जित « Khabarhub

इटालियन सिरी ए : उडिनेसमाथि इन्टर मिलानको सानदार जित


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा उडिनेसमाथि ४–० गोलको गर्दै इन्टरले सानदार निकालेको हो । 

इन्टरको जितमा हकान चलहानोग्लु, फेडरिको डिमार्को, मार्कस थुराम र लौउटारो मार्टिनेजले एक–एक गोल गरेका थिए ।

यो जितसँगै १५ खेलबाट ३८ अंक जोडेको इन्टर तालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसले यसअघि शीर्षस्थानमा रहेको युभेन्ट्सलाई २ अंकले पछि पारेको छ ।

इन्टरसँग पराजित भएको उडिनेस १२ अंकसहित १६औँ स्थानमा छ । 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : २५ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी