सन्दीपको मुद्दामा आज पनि भएन सुनुवाइ « Khabarhub

सन्दीपको मुद्दामा आज पनि भएन सुनुवाइ


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ आज पनि हुन सकेन । काठमाडौं जिल्ला अदालतमा मुद्दाको सुनुवाइ स्थगित भएको हो ।

सन्दीपका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो । कानुन व्यवसायीहरू सुनुवाइमा उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदम पाण्डेको इजलासमा सन्दीपको मुद्दाको पेसी तोकिएको थियो ।

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  २ : ५२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक