सन्दीपको मुद्दामा आज पनि भएन सुनुवाइ | Khabarhub Khabarhub

सन्दीपको मुद्दामा आज पनि भएन सुनुवाइ


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ आज पनि हुन सकेन । काठमाडौं जिल्ला अदालतमा मुद्दाको सुनुवाइ स्थगित भएको हो ।

सन्दीपका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो । कानुन व्यवसायीहरू सुनुवाइमा उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदम पाण्डेको इजलासमा सन्दीपको मुद्दाको पेसी तोकिएको थियो ।

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  २ : ५२ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र