नेपाल टी-२० क्रिकेट लिगको उपाधिको लागि आज लुम्बिनी र विराटनगर खेल्ने « Khabarhub

नेपाल टी-२० क्रिकेट लिगको उपाधिको लागि आज लुम्बिनी र विराटनगर खेल्ने


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टी-२० क्रिकेट लिगको उपाधिको लागि आज लुम्बिनी अल स्टारर्स र विराटनगर सुपर किङ्स खेल्दैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ।

लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुरलाई तथा विराटनगरले पनि दोस्रो क्वालिफायरमा जनकपुरलाई नै हराएर फाइनल पुगेका हुन्।।

लिगको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।

प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन्। इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : ०० बजे

पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो

झापा– पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को

कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य श्यामकुमारले गर्ने

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु

बैतडीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बैतडी– बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जीप दुर्घटना

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ