म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश « Khabarhub

म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर युनाइटेड काराबाओ कपको सेमिफाइनल प्रवेश गरेको छ।

ओल्डट्राफोर्डमा मंगलबार राति भएको खेलमा घरेलु टोली युनाइटेडले लिग वान क्लब चार्ल्टन एथ्लेटिकलाई ३–० गोलले पराजित गरेको हो।

एन्टोनी मार्सियलले पहिलो हापको २३औँ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए। ९०औँ मिनेटमा मार्कस ह्रासफर्डले गोल गर्दै अग्रता दोब्बर बनाए। थपिएको समयको चौथो मिनेटमा ह्रासफर्डले व्यक्तिगत दोस्रो गोल गरी टिमलाई ३–० गोलले जिताए।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १० : ०६ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको