अमेरिकाको आकाशमा उडेको अर्को शंकास्पद वस्तु पनि खसालियो « Khabarhub

अमेरिकाको आकाशमा उडेको अर्को शंकास्पद वस्तु पनि खसालियो


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाले आफ्नो आकाशमा देखिएको अर्को शंकास्पद वस्तु खसालेको छ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले अलास्का राज्यको आकाशमा उडिरहेको वस्तु लडाकु विमानको प्रयोगबाट खसालेको बताएका हुन्।

केही दिनअघि मानवरहित चिनियाँ बेलुन खसालेको अमेरिकाले यो वस्तुबारे केही बताइएको छैन।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १० : ०८ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,