मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चैत २८ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ७८ पैसा र बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७६ पैसा र बिक्री दर १६३ रुपैयाँ ५० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ६ : ०५ बजे

पोखरामा रास्वपाको प्रदर्शन आज पनि जारी रहने

काठमाडौं– सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

अन्तत: टिकटकले पायो वैधानिकता, नेपालमा सूचीकृत

काठमाडौं– नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत

जितनजिक पुग्दा अर्को ‘स्विकङ स्टेट’मा पनि ट्रम्पको कब्जा !

वासिङ्टन- दोस्रो पटक अमेरिकी राष्ट्रपतिमा विजयी हुन लागेका रिपब्लिकन उम्मेदवार

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भइसके : फक्स न्यूज

वासिङ्टन – अमेरिकी राष्ट्रपतिका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

ट्याक्टरको प्रयोगले गोरू र खेताला खोज्नुपर्ने झन्झट हट्दै

दार्चुला– प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा अहिले परम्परागत रुपमा