कालिकोटमा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु « Khabarhub

कालिकोटमा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कालिकोट– कालिकोटमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गए राति बेउली–पान्तडी सडक खण्डको चौकी बजारबाट शुभकालीका गाउँपालिका कार्यालय तर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको गाडी शुभकालीका–६ को गविरामा दुर्घटना भएको हो ।

दुर्घटनामा बोलेरो चालक शुभकालीका–२ का हर्क बि.क, वडा नम्बर ८ का रामबहादुर शाही र दैलेख नौमुलेका गोपाल सलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिए ।

दुर्घटनाको कारण खुलेको छैन । गाडी सडकदेखि १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ७ : ३४ बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौं – राष्ट्रिय किताबखाना (शिक्षक)ले हालसम्म चालीस हजार स्थायी शिक्षकको

चौध बुँदे घोषणापत्र जारी गर्दै ‘कोशी मिडिया समिट’ सम्पन्न

सुनसरी – यहाँको इटहरी उपमहानगरपालिकामा आज आयोजित ‘कोशी मिडिया समिट’

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक