महिला टी-ट्वान्टी विश्वकप एशिया छनोटको लागि नेपाली टिमको घोषणा « Khabarhub

महिला टी-ट्वान्टी विश्वकप एशिया छनोटको लागि नेपाली टिमको घोषणा


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी-ट्वान्टी विश्वकपको एशिया छनोटको लागि नेपाली टिमको घोषणा गरेको छ।

बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। टोलीमा रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवि पौडेर, अप्सरी बेगम, अस्मिना कर्माचार्य खुशी डंगोल रहेका छन् । 

विश्वकपको एशिया छनोट आगामी अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छ। एशिया छनौटमा १२ देशले भाग लिँदै छन्। जसमा नेपाल समुह ए मा रहेको छ। समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन्।

त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन्।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : ०७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण