भारतमा ब्रिटिस उपनिवेशकालिन कानुन संशोधनको प्रक्रिया अघि बढ्यो « Khabarhub

भारतमा ब्रिटिस उपनिवेशकालिन कानुन संशोधनको प्रक्रिया अघि बढ्यो


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतका गृहमन्त्री अमित साहले ब्रिटिस उपनिवेशकालिन कानुनलाई संशोधन गर्ने गरि ३ नयाँ कानुन लोक सभामा प्रस्तुत गरेका छन् । सजाय होइन न्याय दिने उद्देश्यका साथ ती कानुनहरु ल्याइएको हो ।

भारतीय नागरिक सुरक्षा संहिता २०२३, भारतीय नयाँ संहिता २०२३ र भारतीय सक्क्षय एन २०२३ भारतीय तल्लो सदनमा प्रस्तुत भएको हो । ती नयाँ कानुनहरु समितिमा विचाराधिन रहेको र छिटै नै पारित हुने साहले बताए ।

अब बन्न लागेका भारतीय न्याय संहिता २०२३ ले आइपिसि १८६०, भारतीय नागरिक सुरक्षा संहिता २०२३ ले क्रिमिनल प्रोसिड्युर कोड र भारतीय सुरक्षा बिल २०२३ ले इण्डियन एभिडेन्स एक्ट १८७२ लाई विस्थापित गर्नेछ ।

गृहमन्त्री अमित साहले यी नयाँ कानुनले सजाय भन्दा पनि न्याय दिनमा केन्द्रित हुने दाबी गरे ।

(स्रोतः एनआई)

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : ३७ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ