बाजुरामा वर्षाका कारण एक घर भत्कियो | Khabarhub Khabarhub

बाजुरामा वर्षाका कारण एक घर भत्कियो


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुरामा वर्षाका कारण एक घर भत्किएको छ।

जिल्लाको हिमाली गाउँपालिका–३ युनाका सुरबिर रोकायाको तीन तले नौँ कोठे पत्थरले छाएको घर अविरल वर्षाका कारण बिहीबार साँझ पुर्ण रुपमा भत्किएको हो। घर भत्किदा घर भित्र रहेका सरसामान, खाद्यान, लत्ताकपडा लगायत गरि अन्दाजी सात लाख बराबरको धनमालको क्षती भएको प्रहरीले जनाएको छ।

मानविय तथा चौपाया क्षती भने केहि भएको छैन्। उक्त स्थानमा प्रहरी टोलीले आवश्यक उद्दार तथा अनुसन्धान कार्य गरिरहेको छ। यस अघि बुधवार पनि बाजुराकै खप्तड छेडेदह गाउँपालिका–३ मा एक घर भत्किएको थियो।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : ०६ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना