गदर–२ ले तोड्यो बाहुबली–२ को रेकर्ड « Khabarhub

गदर–२ ले तोड्यो बाहुबली–२ को रेकर्ड


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- गदर–२ ले बाहुबली–२ को रेकर्ड तोडिदिएको छ । फिल्मले रिलिजको २९ दिनपछि रेकर्ड तोड्न सफल भएको हो । हालसम्म फिल्मले ५११ करोड भारु कमाएको छ । यसका साथै यो सबैभन्दा धेरै कमाउने दोस्रो हिन्दी फिल्म बनेको छ ।

पहिलो नम्बरमा शाहरुख खानकै पठान छ । पठानले ५४३ करोड भारु कमाएको थियो । यो हिसाबले गदर–२ ले पठानको रेकर्ड तोड्न ३५ करोड भारु कमाउनुपर्नेछ ।

बाहुबली–२ को हिन्दी संस्करणले ५१०.९९ करोड भारु कमाएको थियो । सन् २०१७ मा रिलिज भएको यस फिल्मले बनाएको रेकर्ड पाँच वर्षसम्म तोडिएको थिएन । सन् २०२३ मा शाहरुख खानको फिल्म पठान रिलिज भयो ।

यो फिल्मले बाहुबली–२ को रेकर्ड मात्रै तोडेन, यसलाई उछिन्यो पनि । सन् २०२३ मा अर्को एउटा फिल्म रिलिज भयो, यसले बाहुबली–२ को रेकर्ड तोडिदियो ।

स्रोत- एएनआई

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ७ : ३७ बजे

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा