त्रिकोणात्मक टि २० आई सिरिजमा नेपालले पहिलो खेल यूएईविरुद्ध खेल्ने (खेल तालिकासहित) « Khabarhub

त्रिकोणात्मक टि २० आई सिरिजमा नेपालले पहिलो खेल यूएईविरुद्ध खेल्ने (खेल तालिकासहित)


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले यूएई र हङकङसमेत सम्मिलित आसन्न त्रिकोणात्मक टि २० आई सिरिजमा आफ्नो पहिलो खेल आगामी कार्तिक १ गते युएईसँग खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको त्रिकोणात्मक सिरिजको खेल तालिकाअनुसार नेपालले पहिलो खेल कार्तिक १ गते यूएईसँग खेल्ने भएको हो । नेपालले आफ्नो दोस्रो खेल भने कार्तिक २ गते हङकङविरुद्ध खेल्नेछ ।

त्यसैगरी, आफ्नो तेस्रो खेलमा नेपालले कार्तिक ४ गते हङकङसँग खेल्नेछ । आफ्नो चौथो खेलमा नेपालले कार्तिक ६ गते यूएईको सामना गर्नेछ । सिरिजको फाइनल भने कार्तिक १० गते हुनेछ ।

फाइनलबाहेक सबै खेलहरु कागेश्वरी मनोहरास्थित मूलपानी क्रिकेट मैदानमा हुनेछन् भने फाइनल खेल टियु मैदान कीर्तिपुरमा हुने क्यानले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : ०२ बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना