तिलिचो पुगेर फर्कने क्रममा भारतीय पर्यटकको मृत्यु « Khabarhub

तिलिचो पुगेर फर्कने क्रममा भारतीय पर्यटकको मृत्यु


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

लमजुङ – तिलिचो ताल पुगेर फर्किएका एक जना भारतीय पर्यटकको बाटोमै मृत्यु भएको छ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसार क्षेत्रमा पर्ने माथिल्लो श्रीखर्कको टोडाँडाको बाटोमा भारतीय युवकको शव बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ।

भारतको केरल घर झएका ३५ वर्षीय मोहम्मद रजिम चेत्तियन क्यान्डी मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ। मंगलबार राति तिलिचो बेसक्याम्पमा आएर बसेको र बुधबार बिहान हिँड्दा हिँड्दै बाटोमै मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ८ : १० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५