एनएसएल फुटबल : आज पोखरा र काठमाडौँबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

एनएसएल फुटबल : आज पोखरा र काठमाडौँबीच प्रतिस्पर्धा हुँदै


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थण्डर्स र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

जारी लिगमा दुवै टोलीले आज पाँचौँ खेल खेल्दै छन् । आज पोखरा जित निकाल्दै तालिकाको शीर्षस्थानमा उक्लने प्रयासमा रहने छ भने काठमाडौँ पनि तालिकामा सुधार ल्याउने लक्ष्यमा छ ।

यो सिजनमा पोखरा अपराजित टिम हो । पोखराले अहिलेसम्म खेलेका चारमध्ये दुईमा जित र दुईमा बराबरी गरी ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । 

यसैगरी काठमाडौँले चार खेलमध्ये एकमा जित, दुईमा बराबरी र एकमा हार बेहोर्दै ५ अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ । मंसिर ८ गतेदेखि जारी प्रतियोगितामा नौ टिम सहभागि छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ७ : ४७ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका