दशौँ दिनमा एनिमले तोड्यो पठान र जवानको रेकर्ड « Khabarhub

दशौँ दिनमा एनिमले तोड्यो पठान र जवानको रेकर्ड


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड नायक रणवीर कपुर र रश्मिका मन्दनाको मुख्य अभियान रहेको फिल्म ‘एनिमल’ले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । पहिलो दिनदेखि राम्रो व्यापार गरेको यस फिल्मले अझै निरन्तरता पाइरहेको छ । 

सन्दीप भंगाको निर्देशन रहेको एक्सन थ्रिलर फिल्म एनिमलले पहिलो साता घरेलु बजारमा ३३७.५८ करोड भारुको व्यापार गरेको थियो । दोस्रो साता पनि सिनेमा हलमा फिल्मले दर्शको साथ पाइरहेको छ । 

प्रदर्शनमा आएको दोस्रो शुक्रबार यस फिल्मले २२.९५ करोडको व्यापार गरेको छ भने शनिबार ३४.७४ करोडको व्यापार गरेको छ । शुक्रबारको तुलनामा ५१.३७ प्रतिशतले बढी हो । 

त्यस्तै, प्रदर्शनको दशौँ दिन अर्थात् आइतबार यस फिल्मले ३७ करोड भारुको व्यापार गरेको भारतीय सञ्चार माध्यम एबीपीले दाबी गरेको छ । 

दशौँ दिनमा एनिमले पाँच सय करोड क्लबमा प्रवेश गरेका पठान र जवानको रेकर्ड तोडेको छ । प्रदर्शनको दशौँ दिन सबैभन्दा बढी व्यापार गर्ने दोस्रो फिल्म बनेको छ । दशौँ दिनमा सनी देवलको गदर–२ ले ३८.९ करोडको व्यापार गरेको थियो । 

यससँगै यो फिल्मको घरेलु बजारमा ४२७ करोडको व्यापार गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १ : २५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको