काठमाडौँ- विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ। घूस लिएको अभियोगमा अख्तियारले आयुक्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
बिहीबार विशेष अदालतका प्रमुख श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बाँस्तोलाको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।
पाठकलाई ३९ लाख रुपैयाँ जरिवाना र तीन वर्ष तीन महिना कैद तोकिएको छ । लम्बोदर न्यौपानेलाई पनि अदालतले दोषी ठहर गर्दै ३९ लाख जरिवाना र तीन वर्ष कैद सजाय तोकेको छ ।













प्रतिक्रिया