सोमबार डाकिएको राष्ट्रियसभा बैठक १० दिनपछि बस्ने | Khabarhub Khabarhub

सोमबार डाकिएको राष्ट्रियसभा बैठक १० दिनपछि बस्ने


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक १० दिनपछि बस्नेगरी सारिएको छ ।

सोमबार दिउँसो १ बजे डाकिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस १० दिनपछि बस्नेगरी सारिएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिएका छन् ।

सचिव फुयालका अनुसार सोमबारका लागि बोलाइएको बैठक अब ८ चैत बुधबार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ५ : २४ बजे

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण