द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्वारा काठमाडौंमा धर्ना « Khabarhub

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्वारा काठमाडौंमा धर्ना


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र द्वन्दका पीडित सुरक्षाकर्मीका परिवारले बुधबार पनि काठमाडौंमा धर्ना दिएका छन् । 

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा पीडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाले काठमाडौंको नयाँ बानेश्वरमा धर्ना दिएका हुन् ।

उनीहरूले सशस्त्र युद्धका बेला ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका परिवारलाई क्षतिपुर्तीको माग गर्नुका साथै पीडकलाई उचित सजायको व्यवस्था गर्न माग गरेका छन् ।

उनीहरूले द्वन्द्वका बेला बेपत्ता भएका नागरिकलाई सार्वजनिक गर्न पनि माग गरेका छन् । उनीहरूले आफूहरूको माग पुरा नभएसम्म राज्यलाई ध्यानाकर्षण गराउनका लागि प्रदर्शन गरिरहने जनाएका छन् । 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ३ : ४४ बजे

पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो

झापा– पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को

कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य श्यामकुमारले गर्ने

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु

बैतडीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बैतडी– बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जीप दुर्घटना

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ