विदेशमा रहेका नेपालीको मताधिकारबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ « Khabarhub

विदेशमा रहेका नेपालीको मताधिकारबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न जारी परमादेश कार्यान्वयन नगरेको विषयमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले सर्वोच्चको परमादेशविपरीत विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था नगरेको विषयमा सरकारसँग कारण माग गरेको हो ।

यसअघि उक्त परमादेश कार्यन्वयन नभएको भन्दै नागरिक अधिकारकर्मी नन्दराज उपाध्यायले सर्वोच्चमा अवहेलनासम्बन्धी मुद्दा दायर गरेको थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ८ : २४ बजे

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै