उड्डयन प्राधिकरणमा १ सय भन्दा बढी पदमा खुल्यो जागिर | Khabarhub Khabarhub

उड्डयन प्राधिकरणमा १ सय भन्दा बढी पदमा खुल्यो जागिर


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ ।

प्राधिकरणमा आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्म रिक्त हुन आउने निम्न पदमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा पद पूर्ति गर्न लोकसेवा आयोगबाट सहमति प्राप्त भए अनुसार जागिर खुलेको हो । प्राधिकरणका अनुसार प्रबन्धकदेखि सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको छ ।

आजदेखि २१ दिनसम्म उल्लेखित पदहरूमा आवेदन दिन सकिने प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ३१ बजे

सिमेन्टमा मूल्यवृद्धिको विवाद चाँडै टुङ्गिन्छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टमा मूल्यवृद्धि भएको

सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन

काठमाडौं– सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको

सकियो रविको बयान, थुनछेक बहस आज नहुने

बुटवल– रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको

जापानमा बर्ड फ्लुको सङ्क्रमण बढ्यो

एजेन्सी – जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ ।

चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

एजेन्सी – चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी