युक्रेनद्वारा गुमेको बखमुत वरपर २ किलोमिटरसम्म पुनः दावी « Khabarhub

युक्रेनद्वारा गुमेको बखमुत वरपर २ किलोमिटरसम्म पुनः दावी


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कीभ– युक्रेनले पूर्वी डोनेट्स्क क्षेत्रको बाख्मुत शहरको वरिपरि आफ्नो गुमेको क्षेत्रमा  पुनः प्राप्तिका लागि महत्त्वपूर्ण प्रगति गरेको  बताएको छ । सो क्षेत्र महिनौंदेखि रुससँग जारी लडाइँको केन्द्रबिन्दुको रूपमा रहेको छ।

शत्रुले जनशक्तिको ठूलो क्षति बेहोरेको छ। हाम्रा रक्षा बलहरू बखमुत नजिक दुई किलोमिटर (करिब एक माइल) अगाडि बढेका छन्। हामीले यस हप्ता बखमुतमा एउटा पनि स्थान गुमाउनु परेन’ उप रक्षामन्त्री गन्ना मल्यारले सामाजिक सञ्जालमा एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ३ : ०९ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर