राष्ट्रिय सरोकारका मुद्दामा छलफल गर्दा अरु दललाई पनि बोलाइयोस् : रास्वपा सभापति लामिछाने | Khabarhub Khabarhub

राष्ट्रिय सरोकारका मुद्दामा छलफल गर्दा अरु दललाई पनि बोलाइयोस् : रास्वपा सभापति लामिछाने


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय सरोकारका मुद्दामा छलफल गर्दा संसदका अरु दललाई पनि सहभागी गराउन माग गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्ताका क्रममा सभापति लामिछानेले राष्ट्रिय सरोकारका मुद्दामा तीन प्रमुख दलका शीर्ष नेताबीच मात्रै छलफल हुँदै आएको भन्दै यस्ता छलफलमा संसदमा सहभागी अन्य दललाई पनि सहभागी गराउन माग गरे ।

सभापति लामिछानेले संसदमा आफ्नो दल चौथो शक्तिको रुपमा रहेको उल्लेख गर्दै राप्रपा पनि नयाँ अभमितका साथ आएकाले यसतर्फ ध्यान दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ०४ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन