पाकिस्तानमा असुरक्षा बढ्दै, आतङ्कवादीसँगको झडपमा एक जना सैनिकको मृत्यु « Khabarhub

पाकिस्तानमा असुरक्षा बढ्दै, आतङ्कवादीसँगको झडपमा एक जना सैनिकको मृत्यु


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतङ्कवादीहरूसँगको गोली हानाहानमा एक जना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन्स आईएसपीआरले अफगानिस्तानसँग सीमा जोडिएको दक्षिण वजिरिस्तान जिल्लाको लधा क्षेत्रमा गोलीबारी भएको जनाएको छ ।

घटनापछि सो क्षेत्रमा फेला परेका अन्य आतङ्कवादीहरूको सफायाका लागि कारबाही थालिएको सेनाले जनाएको छ ।

देशबाट आतङ्कवादको खतरा हटाउन आफूहरु कटिबद्ध रेहेको पनि सेनाले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ११ : १९ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक